एनआरएनले मोबाइल ब्लड बस हस्तान्तरण गर्दै

लण्डन । गैर आवासीय नेपाली संघले आगामी शुक्रबार ‘एनआरएनए मोबाइल ब्लड बस’ हस्तान्तरण गर्ने भएको छ । गैर आवासीय नेपाली संघका सचिव एव एनआरएनए ब्लड बस परियोजनाका संयोजक गौरीराज जोशीको पहलमा शूरु गरिएको सो प्रोजेक्ट आगामी पुष ३ गते हस्तान्तरण गरिन लागिएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बस आगामी पुष … Continue reading एनआरएनले मोबाइल ब्लड बस हस्तान्तरण गर्दै